४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङलाई कोरोना संक्रमण



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ ।

मुख्य सचेतक गुरूङले आइतबार पीसीआर परीक्षण गराएकोमा हिजो सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सामान्य ज्वरो र खोकी भएपनि  सचेतक गुरूङको स्वास्थ्यअवस्था सामान्य रहेको भन्दै उनको सचिवालयले केहिदिन यता उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।

गुरूङ अहिले आफ्नै निवासमा होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको