३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मंगलबार थपिए ३५५६ नयाँ संक्रमित, निको हुने दर २ प्रतिशतले घट्यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् ।

१५ हजार ५७७ पीसीआर परीक्षण गदा ३ हजार ५५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५०३ जना संक्रमित निको भएका छन् । संक्रमण मुक्त हुने अहिलेसम्म ७८ हजार ७८० जना पुगेका छन् । यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो ।

निको हुनेको दर घटेको छ भने सक्रिय संक्रमितको संख्या निरन्तर बढिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : २४ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा