२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

आज पनि रुपन्देहीमा थपिए १५८ जना नयाँ कोरोना संक्रमित, तिलोत्तमामा थपिए ५० जना



बुटवल । रुपन्देहीमा आज पनि १५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी जिल्लाको तिलोत्तमा नगरपालिकामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरुमा बुटवल उपमहानगरमा ४५ जना, सिद्धार्थनगरमा ३९ जना, देवदह र सियारीमा ५।५ जना, रोहिणीमा ४ जना, कोटहिमाई र सैनामैनामा ३।३ जना तथा मायादेबीमा १ जना रहेका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४६८६ पुगेको छ । जिल्लामा ४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : ५८ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा