१६ भदौ २०८३, मंगलबार | September 1, 2026

ललितपुर प्रहरीको सक्रियताः अपहरणमा परेको साढे २ घण्टामा बालकको उद्दार



ललितपुर । महानगरिय प्रहरी ललितपुरको सक्रियतामा एक बालकलाई अपहरणमा परेकाको साढे दुई घण्टामा उद्दार गरिएको छ ।

सोमबार साँझ करिव साढे ७ बजेको समयमा ललितपुरको इमाडोलबाट अपहरणमा परेका आठ वर्षीय बालक अनोख साहको भएको प्रहरीले सकुशल उद्दार गरेको हो ।

बालक हराएको जानकारी पाउनासाथ प्रहरीबो बिशेष टोलि परिचारलन गरिएका महानगरिय प्रहरी ललितपुरका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरीको सक्रियताले सोमबार राति साढे १० बजे ललितपुरकै हरिसिद्धिबाट बालकको उद्दार गरिएको थियो ।

इमाडोलबाट अपहरणमा परेका बालक साहको हरिसिद्धबाट उद्दार भएको एसएसपी राईले बताए ।

अपहरण मुक्त बालकको साथबाट अपहरणमा संलग्न रहेको अभियोगमा सर्लाही घर भएका राजु कार्कीसहित तीजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ५२ बजे

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य