४ चैत्र २०८२, बुधबार | March 18, 2026

चितवन मेडिकल कलेजमा भरतपुरकी अर्की एक महिलाको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्युभएको छ । यसँगै दशैंको दिन अस्पतालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

पछिल्लो मृत्यु भरतपुर महानगरपालिका वडा नं. १० की ६७ वर्षीया एक महिलाको भएको हो ।

स्वासप्रश्वासको समस्या भई यही कात्तिक ५ गते अस्प्तालमा भर्ना भएकी ती महिलालाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको कोभिड आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा टीकाको दिन दिउँसो १ बजेर ४३ मिनेटमा मृत्यु भएको अस्प्तालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

मृगौलाको दीर्घरोगी रहेकी ती महिलालाई उच्चरक्तचाप र थाइराइससम्बन्धी समस्या रहेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ४ : ३५ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको