१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्म स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक पुनः स्थगित भएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक कोरोना महामारीका कारण स्थगित गर्नुपरेको नेकपाले जनाएको छ ।

नेकपाका पार्टी सचिवद्वय इश्वरी रिजाल र श्रीराम ढकालले बुधबार विज्ञप्ति प्रकाशित गरी हाललाई बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।

नेकपामा लामो समयदेखि केन्द्रीय कमिटी बैठकको माग हुँदै आएको छ । स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म बस्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  २ : ४२ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)