६ पुस २०८२, आइतबार | December 21, 2025

गुल्मी दरबार-६ का ८५ वर्षीय संक्रमित पुरुषको बुटवलमा मृत्यु



बुटवल । गुल्मीबाट उपचारका लागि बुटवल ल्याईएका एकजना कोरोना संक्रमितको मंगलबार साँझ मृत्यु भएको छ ।

गुल्मी दरबार गाँउपालिका ६ का ८५ वर्षीय पुरुषको साँझ ७ः३० बजे कोरोना बिशेष अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १३ कार्तिकमा लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईएका उनीमा कोरोनाको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा साहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

१३ गते देखि नै कोरोना बिशेष अस्पतालमा भर्ना रहेका उनलाई सबै प्रकारको उपचारको पद्धती अपनाउँदा पनि बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ५३ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट