१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

कालीगण्डकी कोरिडाेरमा काम गर्ने ५ मजदुर पुरिए



कावासाेती । पुर्वी नवलपरसाीकाे कालिगण्डकी कोरिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको पहिरोले ५ जना मजदुर पुरिएका छन् ।

बुलिङ्टार गाउँपालिका वडानम्बर ३ को खसुवा भन्ने ठाउँस्थित कोरिडोरमा उनीहरु पुरिएका हुन् ।

भित्तातर्फ बलियो गराउन ग्याभिन भरिरहेका मजदुरलाई माथिबाट खसेको ढिस्कोले ग्याभिन भरिरहेको अवस्थामा ग्याभिन सहित उनीहरुलाई पुरेको हो ।

पहिरोमा पुरिनेहरुमा बुलिङ्टार गाउँपालिका वडानम्वर ४ ढुँग्रेका रहेको भन्ने बुझिएको र थप विवरण आउन बाँकी छ ।  अहिले पहिरो पन्छाई निकाल्ने काम जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ७ जना पुरिएकोमा २ जनालाई सकुशसल उद्दार गरी घाइते उनीहरुको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र बाँकीको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : २१ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा