१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, २२०६ जना संक्रमण मुक्त



काठमाडौं । शनिबार थप २ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ४२३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७५३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शनिबार २ हजार २०६ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

देशभर हालसम्म कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । यसैगरी निको हुनेको संख्या पनि १ लाख ५५ हजार ११४ पुगेको छ ।

शनिबारसम्म देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमित हुनेको संख्या १ हजार ८७ पुगेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : २९ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा