१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बर्दियाको नरभक्षी बाघ एक हप्तापछि निकुञ्जको नियन्त्रणमा



बर्दिया । बर्दियाको गेरूवा गाउँपालिकामा मानिस र घरपालुवा जनावर माथि आक्रमण गरेर आतंक मचाईरहेको पाटे बाघ नियन्त्रण लिईएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा आतंक मच्चाएको बाघलाई बाघ नियन्त्रण टोलीले आईतबार दिउँसो १ बजे नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय बर्दियामा बाघले घर पालुवा जनावरसँगै मान्छेको ज्यान नै लिई आतंक मच्चाएको थियो । करिब एक हप्ता देखीको प्रयासले बाघलाई नियन्त्रणमा आएको होे । बाघ नियन्त्रण टोलीले एक हप्ता अघिदेखि बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको गेरूवा गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाघ नियन्त्रणमा लिने प्रयास जारी राखेको थियो ।बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको प्राविधिक टोलीले डार्ट (बेहोस) बनाएर बाघलाई नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।

पछिल्लो समय त्यसक्षेत्रमा बाघले घर पालुवा जनावरसँगै मान्छेको ज्यान नै लिई आतंक मच्चाएको थियो । बाघ नियन्त्रणमा आएपछि स्थानियले केही राहत महशुस गरेका छन ।

बर्दियामा बाघको आक्रमणबाट ६ जना बढीको मृत्यु भईसकेको छ ।

 

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : २८ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद