१३ श्रावण २०८३, बुधबार | July 29, 2026

भेरी अस्पताल नेपालगन्जमा बर्दियाका थप १ जना संक्रमितको मृत्यु, पछिल्लो २४ घण्टामा बर्दियाका ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचारका लागि बर्दियाबाट ल्याईएका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया राजापुसर नगरपालिका ८ का ३२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कार्तिक १३ गतेदेखि भेरी अस्पतालमा भर्ना रहेको उनको १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले उनको उपचारका क्रममा रेडमिसिविर, प्लाज्मा थेरोपी लगायतको उपचारको पद्दती अपनाउँदा पनि उनको आज ११ बजे मृत्यु भएको ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाँकेमा उपचारका लागि अन्य जिल्लाबाट आएका मध्य ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र बर्दियाबाट उपचारका लागि आएका ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद