१० चैत्र २०८१, आइतबार | March 24, 2025

२४ घण्टामा देशभर २६ जनाको मृत्यु, काठमाडौंमा थपिए १२६१ नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।

बुधबार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकाभर १२ सय ६१ संक्रमित थपिएका छन् । जसमध्ये ९७६ जना काठमाडौंका मात्रै रहेका छन् ।

ललितपुरमा २०४ जना र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ३७ बजे

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय