१३ श्रावण २०८३, बुधबार | July 29, 2026

चितवनमा मकवानपुरका कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा कोरोना भाइरसका थप एक संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका ४९ वर्षीय पुरुषका मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषले यही कात्तिक २४ गते आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौंडामा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

श्वासप्रश्वासमा अत्याधिक समस्या भएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ती पुरुषलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा गएराति ११ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : १४ बजे

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न