२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कोरोना संक्रमणबाट सुनसरीका ८८ वर्षीय वृद्धको मृत्यु



विराटनगर । सुनसरीमा थप एक कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत इटहरी उपमहानगरपालिका–-५ का ८८ वर्षीय वृद्धको ८८ उपचारको क्रममा शुक्रबार बिहान करिब ५:५० बजे मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि विराट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

उनका अनुसार मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका वृद्धलाई पछिल्लो समय ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने समस्या थपिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : १९ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो