६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

काँग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । नेपाली काँग्रेसबाट संघीय संसदको प्रतिनिधिसभामा समानुपातिक निर्वाचन पद्धतिअनुसार सांसद बनेका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद पाण्डेलाई सपथ गराएका छन् ।

समानुपातिक सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा नेपाली काँग्रेसले पाण्डेलाई नियुक्ति गरेको थियो ।

केसीको गत कात्तिक १७ गते निधन भएको थियो । काँग्रेसले सो स्थानमा पाण्डेलाई चयन गरेको पत्र गत शुक्रबार निर्वाचन आयोगले संसद सचिवालयलाई पठाएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ५० बजे

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही