४ पुस २०८२, शुक्रबार | December 20, 2025

पश्चिमाञ्चल यातायात समितिद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई प्रदान



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मजदुर वीमा वाफतको ३ लाख रुपैया मृतकको परिवारलाई प्रदान प्रदान गरेको छ ।

समितिमा आवद्ध ट्रक व्यवसायीका चालक र सहचालकको मृत्य हुदाँ परिवारलाई राहत होस भनी समितिले लगानी गरि जनही ३ लाख बरावरको मजदुर बीमा गरि दिने व्यवस्था मिलाएको छ ।

ना २ ख ८४८१ नम्बर ट्रकका चालक पूर्ण बहादुर भुर्जेलकोे गत माघ १४ गते रुपन्देहीको धकधईमा दूर्घटनामा परि ज्यान गएको थियो ।
चालक भुर्जेलको ज्यान गएकोमा परिवारलाई राहात हुने गरि समितिले गरिदिएको बीमा रकम प्राप्त भएको ३ लाखको चेक बुधवार एक समारोहका बीच निजकी श्रीमती सुनिता भुर्जेललाई प्रदान गरिएको हो ।

समितिले आफ्ना व्यावसायीका मजदुरको सवारी चलाउदा दूर्घटनामा परि मृत्यु हुदाँ राहत स्वरुप ३ लाख रुपैयाँ पाउने गरि गरिएको बीमा बापतको रकम प्रदान गरिएको समितिका अध्यक्ष यम प्रसाद पाडेले बताए ।

बीमा रकम हस्तान्त्ररण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्की महासचिव जीत बहादुर भाट, कोषाध्यक्ष हरि रिमाल लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको