४ पुस २०८२, शुक्रबार | December 19, 2025

जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान गारद



काठमाडौं । एक दिने भ्रमणको क्रममा नेपालमा रहेका चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाले गार्ड अफ अनर दिएको छ ।

रक्षामन्त्री वेइ नेपाल सेनाको जंगी अड्डा भद्रकाली पुग्दा सैन्य टुकडीले सम्मान गारद अर्पण गरेको हो ।
रक्षामन्त्री वेइले जंगी अड्डाको निरीक्षण गरेका छन् । वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्वीपक्षीय वार्ता गरेका छन् ।

२१ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गरेका वेइसँग चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीहरु समेत सामेल छन् ।

रक्षामन्त्री वेइले आजै राष्ट्रपति विद्यादेवी भणडारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : ५३ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म