२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित; अर्को बैठक २० गते, स्थायी कमिटी बैठक २१ गते



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भए लगत्तै स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः३० बजेबाट सुरु भएको बैठक केही बेरमै स्थागित भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली अनुपस्थित भएपछि केहीबेर बसेर बैठक स्थगित भएको जानकारी दिए।

उनले पार्टीमा देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीसहित छलफल गर्न उपयुक्त हुन्छ भनेर स्थगित गरिएको बताए। यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने बताईएपनि उनी बैठकमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ५६ बजे

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।