२८ चैत्र २०८२, शनिबार | April 12, 2026

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख ११ हजार पुगेको हो ।

विश्वभर संक्रमितको संख्या ६ करोड ५५ लाख पुगेको छ । जसमध्ये ४ करोड ५३ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८६ लाख सक्रिय संक्रमित छन् ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ८२ हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ एक करोड ४५ लाख संक्रमित संख्या पुगिसकेको छ ।

भारतमा ९ लाख ५७ हजार संक्रमित मध्ये एक लाख ३९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख संक्रमितमध्ये एक लाख ७५ हजारको मृत्यु भएको छ । रुसमा २३ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ । फ्रान्समा २२ लाख संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ ।

नेपालमा २ लाख ३७ हजार ५ सय ८९ संक्रमितमध्ये १५ सय ५१ को मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ३९ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख