४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा सचिवालय बैठक सुरू, प्रधानमन्त्री ओली बैठकमा सहभागी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने सहभागी भएका छन् ।

गत १८ गते बसेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि स्थगित भएको थियो । केहिबेर अगाडि सुरू भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

अध्यक्ष द्वयले छुट्टाछुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि उत्पन्न गतिरोध अन्त्यका लागि दोस्रो बरियताका नेताहरूले दौडधुप गरेपनि दुबै अध्यक्ष टसमस गरेका छैनन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : ४४ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह