१६ श्रावण २०८३, शनिबार | August 1, 2026

अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर



काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

मंगलबार जारी गरेको संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भइसकेको छ ।
अध्यादेशप्रति सत्तारुढ नेकपाका नेताहरुले नै आपत्ति जनाएका छन् । जसको चौतर्फी विरोध भइरहेको छ ।

जसमा परिषद्‌मा गणपूरक संख्या पुग्‍न अध्यक्षसहित अन्य चार सदस्य हुनैपर्ने व्यवस्था संशोधन गरेर अध्यक्षसहित तत्काल बहाल रहेको बहुमत सदस्य उपस्थित भए परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरिएको छ ।

त्यस्तै, त्यस्तै निर्णय पनि अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रबन्ध गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ०५ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा