८ चैत्र २०८२, आइतबार | March 22, 2026

माइतीघरमा नेकपा सांसदहरुको प्रदर्शन, प्रचण्ड-नेपालको छातीमै टाँसियो नारा – ‘हामी यहाँ छौं’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट बहुमत सांसदहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि औपचारिक रुपमै फुटिसकेको नेकपाका बहुमत केन्द्रीय सदस्य र सांसदहरुले सांसदहरु जिउँदै रहेको भन्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा निवेदन दिनका लागि माइतिघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले गरेका छन् ।

बिहान साढे ९ बजेदेखि आयोजित प्रदर्शनमा नेताहरुले छातीमा हामी यहीँ छौं नारा लेखिएको प्लेकार्ड टाँसेका छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै नाराबाजी समेत गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : ४७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय