१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवल सुख्खानगरकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर-८ सुख्खानगरकी ४२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ११:४५ मृत्यु भएको हो ।

पुस १० गते बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा भर्ना भएकी ती महिलामा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको आज शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : ४५ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा