काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बैठक बस्ने सभापति गगन थापाले जानकारी दिए ।
शेरबहादुर देउवाले दिएको कांग्रेसको आधिकारिकता सबन्धी बिबादमा पुनरावलोकन गर्न निस्सा दिएको केही दिन पछि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो। सो बैठकले भोली देखी सुरू हुन लागेको केन्द्रिय समिति बैठकको एजेन्डा तय गर्नेछ ।
उनका अनुसार आजै पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने छ ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले एकताबद्ध कांग्रेस बनाउनका लागि पहल भइरहेको जानकारी दिए ।


















प्रतिक्रिया