२ चैत्र २०८२, सोमबार | March 16, 2026

अनेरास्ववियूका विद्यार्थीद्वारा सबै क्याम्पस अगाडि चक्काजाम



काठमाडौं । प्रचण्ड-नेपाल पक्षको नेकपाका विद्यार्थीहरुले बुधबार बिहान सबै क्याम्पस अगाडि चक्काजाम गरेका छन् ।

पार्टीको तेस्रो चरणको आन्दोलनलाई सहयोग पुग्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको अनेरास्ववियूका विद्यार्थीहरुले आज चक्काजाम कार्यक्रम आयोजना गरेका हुन् ।

अनेरास्ववियूले माघ २१ गते हरेक क्याम्पस अगाडि चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले नयाँ वानेश्वरमा मिन भवन क्याम्पस अगाडि संसद भवनको ठिक सामुन्ने केहीबेर चक्काजाम गरेका छन् । यसैगरी सानोठिमी क्याम्पस, आराआर क्याम्पस, ल क्याम्पस लगायत सबै क्याम्पस अगाडि चक्काजाम कार्यक्रम गरिएको अखिलले जनाएको छ ।

प्रचण्ड नेपाल नेकपाले माघ २८ गते काठमाडौंमै अहिलेसम्मकै विशाल सभा गर्ने दाबी गर्दै त्यसको तयारी गरिरहेको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ०९ बजे

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास