५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु



पाल्पा । पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुईजनाको मृत्यु भएको छ ।

पाल्पाको को पूर्वखोला गाउँपालिका-४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

पूर्वखोलास्थित सोही वडाका बालीपोखराका १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया मायादेवी सिंह को बालुवाको ढिस्कोले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सारुको घटनास्थलमै र घाईते भएकी सिंहलाई उपचारको मेडिकल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ३९ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर