२० श्रावण २०८३, बुधबार | August 5, 2026

संसद पुनर्स्थापनाको खुसीमा प्रचण्ड-नेपाल पक्षको बुटवलमा विजयजुलुस(फोटो फिचर)



बुटवल । सर्वोच्च आदालले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले बुटवलमा विजय जुलुस निकालेको छ।

बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बाजागाजा सहितको विजय जुलुसले नगरपरिक्रमा गरेपछि ट्राफिक चौकमा पुगेर कोण सभा समेत गरेको छ । कोणसभालाई नेकपा रुपन्देहीका अध्यक्ष राजु गुरुङ, केन्द्रीय सदस्य बामदेव क्षेत्री लगायतका वक्ताले सम्बोधन गरेका थिए ।

जुलुसमा सहभागी नेकपाका कार्यकर्ताहरुले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । नेकपा प्रचण्ड-नेपाल पक्षले पैसला आए लगत्तै बुटवल र यस आसपासको क्षेत्रमा दिपावली समेत गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : १८ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन