७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रतिनिधिसभाका सांसदले ३ महिनाको तलब एक्कैपटक बुझ्दै



काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले ३ महिनाको तलब एकमुष्ट पाउने भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि सबै सांसदहरुले पुष ५ गतेयताको तलब बुझ्ने भएका हुन् । उनीहरुले

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पुषको बाँकी अवधी, माघ र फागुनका तलब सांसदहरुको खातामा जम्मा हुनेछ । सरकारले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यसअघि सांसदहरुले पुषको ५ दिनको मात्र तलब पाएका थिए ।

अब, सबै सांसदले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् । कहिल्यै भंग नहुने भएका कारण राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै बुझ्दै आएका छन् ।

एक जना सांसदको तलब मासिक ५५ हजार २३० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  २ : ४४ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका