२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सर्वोच्चको फैसला गलत समयमा भयो : देव गुरुङ



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वोच्च अदालतले गलत समयमा फैसला गरेको बताएका छन् ।

संसद सचिवालयबाट बाहिरिने क्रममा मुख्य सचेतक गुरुङले नेपाल कम्युनिष्ट पार्टी खारेज गर्ने फैसलाले राजनीति गतिरोधलाई थप मलजल गर्ने टिप्पणी गरे ।

गुरुङले अदालतले बेठिक टाइममा न्याय दिने काम गरेको बताउँदै यसले पार्ने साइड इफेक्ट कस्तो पर्छ हेर्न बाँकी रहेको बताए । अदालतले न्याय दिने हो भने इन टाइइममा दिनुपथ्र्यो । अहिलको फैसलाले धेरै ठाउँमा प्रभाव पार्ने उनको टिप्पणी थियो ।

गुरुङले पार्टी एकीकरण भएको तीन वर्ष पछि फेरि पुरानै पार्टीमा फर्क भनेर एकीकरणको अवयव मेट्न नसक्ने दाबी गरे । उनले साविकको एमाले र माओवादी केन्द्र ब्युँतिएर यथास्थानमा गयो भन्न नसकिने जिकिर गरे ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ४८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,