२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रतिनिधिसभा बैठक अझै बस्न सकेन, प्रधानमन्त्री ओली बाहिरिए



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

अपरान्ह ४ बजे बस्ने भनिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भर्खर संसद भवनबाट बाहिरिएका छन् ।

बैठकमा सहभागी हुन सबै राजनीतिक दलका शिर्ष नेताहरु र सांसदहरु भने संसद भवन पुगेका छन् ।

आजको बैठकमा राष्ट्रपतिले पठाएको संसद अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्रिपरिषद गठनसम्बन्धी पत्र पढ्ने, विभिन्न अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूचि मात्रै रहेको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार आज संसद बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ५६ बजे

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका