२४ बैशाख २०८१, सोमबार | May 6, 2024

ओली पक्षका सांसदहरुको बैठक बालुवाटारमा बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा सुरु नभएको भन्दै संसदबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आपुपक्षका सांसदहरुलाई आकस्मिक छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

सर्वोच्च अदालतको फैसला र संसदमा निभाउनुपर्ने भूमिकाका बिषयमा छलफल गर्न सांसदहरुलाई बोलाईएको ओलीले नियुक्त गरेका ओली पक्षको संसदीयदलका सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रियालाई नै अस्विकार गर्ने गरि फैसला गरेपछि तत् सम्बन्धमा छलफल गर्न बैठक बोलाईएको सचेतक भट्टराईले बताए ।

संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली संसद बैठक छाडेर बालुवाटार फर्किएका थिए । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : २३ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।