१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

सवोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि पूर्ववत अवस्थामा पुगेको माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठक आजै दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । सर्वोच्चको आदेशपछि पुनर्स्थापित माओवादी केन्द्रको रणनीति बनाउन बैठक बस्न लागेको हो ।

दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ५५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम