१६ असार २०८३, मंगलबार | July 1, 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

सवोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि पूर्ववत अवस्थामा पुगेको माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठक आजै दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । सर्वोच्चको आदेशपछि पुनर्स्थापित माओवादी केन्द्रको रणनीति बनाउन बैठक बस्न लागेको हो ।

दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ५५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी