१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल पक्षले भन्यो : ‘बालुवाटार बैठक एमालेको विधान विपरीत’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने भएको छ ।

नेपाल समूहको नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको स्थायी कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता रघुजी पन्तले भने, “नेकपा एमालेको विधि, विधान नियमावलीविपरीतको बैठक हो । यसको वैधानिकता छैन । यो बैठक अवैधानिक छ । यसलाई मान्न सकिँदैन,।” उनले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक नभएर आफूपक्षीय नेताहरुको भेला भएको टिप्पणी गरे । ओलीको निर्णयले पार्टी विभाजनतिर लैजाने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ०१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्