३ आश्विन २०८३, शनिबार | September 19, 2026

नेपाल पक्षले भन्यो : ‘बालुवाटार बैठक एमालेको विधान विपरीत’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने भएको छ ।

नेपाल समूहको नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको स्थायी कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता रघुजी पन्तले भने, “नेकपा एमालेको विधि, विधान नियमावलीविपरीतको बैठक हो । यसको वैधानिकता छैन । यो बैठक अवैधानिक छ । यसलाई मान्न सकिँदैन,।” उनले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक नभएर आफूपक्षीय नेताहरुको भेला भएको टिप्पणी गरे । ओलीको निर्णयले पार्टी विभाजनतिर लैजाने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ०१ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय