६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ३५ हजारमा कोरोना संक्रमित पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३५ हजार ७७५ जना कोरोना संक्रमित पुष्टि भएका छन ।

ब्राजिलमा सबैभन्दा बढी ८४ हाजार १२४ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा दुई हजार ७९८ जनाको मत्यु भएको छ ।

अमेरिकामा ५० हजार २७९, भारतमा २८ हजार ८६९, फ्रान्समा २९ हजार, इटलीमा २० हजार ९०० संक्रमित भेटिएका छन । यस्तै, अमेरिकामा एक हजार ७६ जनाको मृत्यु भएको छ । रुसमा ४४३, इटलीमा ५०२, जर्मनीमा ३१६ र भारतमा १८७ जनाको मृत्यु भएको छ ।

विश्वभर कुल मृतकको संख्या २६ लाख ८१ हजार ५६४ पुगेको छ । संक्रमित हुनेको संख्या कुल संख्या १२ करोड १२ लाख १४ हजार ६६६ पुग्दा नौ करोड ७७ लाख ८६ हजार २९६ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ५६ बजे

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको