४ आश्विन २०८३, आइतबार | September 20, 2026

कलंकीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु



काठमाडौं । कलंकीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

शनिबार राति बल्खुबाट थानकोटतर्फ जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिपरले ठक्कर दिँदा अन्दाजी २५ वर्षिय पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । युवकको सनाखत भैसकेको छैन ।

प्रहरीका अनुसार कलंकी चोकको जेब्राक्रसबाट बाटो काट्दै गरेका ती युवा टिपरको ठक्करबाट गम्भीर घाइते भएका थिए । उपचारको क्रममा राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : २६ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै