६ पुस २०८२, आइतबार | December 21, 2025

यौन दुर्व्यवहार गरेको आरोपमा बझाङमा शिक्षक पक्राउ



बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा सोमवार एक शिक्षक परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा कार्यरत शिक्षक जगत सिहले जबरजस्ती करणी गर्न खोजेको भन्दै पिडित बालीकाका दिएको वयानको आधारमा सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काका अनुसार चैत्र १४ गते साँझ पानी भर्न पधेरामा गएकोे वेला जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित बालिका सहित बालिकाका आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरीको बताए ।

जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र उनलाई कारवाही गरीने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ४७ बजे

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान