१७ असार २०८३, बुधबार | July 1, 2026

नेपाल पक्षीय युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरमा



काठमाडौं । देशभर समानान्तर पार्टी कमिटी गठन गर्ने निर्णय गरेको नेकपा एमालेको नेपाल पक्षले युवा संघको नयाँ केन्द्रीय कार्यालय खोलेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी निर्णयका विरुद्ध पार्टी कमिटी र सबै जनवर्गीय संगठनको समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय गरेको थियो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंको बुद्धनगरमा युवा संघको केन्द्रीय कार्यालयको उद्घाटनग गरेका छन् ।

चैत ८ गते राष्ट्रिय भेला गरेर युवा संघको नयाँ नेतृत्व चयन समेत भएको थियो । नरेशकुमार शाहीको
नेतृत्वमा ५० सदस्यीय कमिटी बनाइएको छ ।

नेपाल समूहले युवा बाहेक महिला र विद्यार्थीको समेत भेला गरेर समानान्तर कमिटी बनाइ सकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ५७ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६