१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आजको मौसम : अपराह्नतिर हल्का वर्षाको सम्भावना



काठमाडौं । आज पनि दिउँसोतिर देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बिहानै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू-भागमा तुवाँलोको मात्रा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने विभागको दाबी छ । बाँकी भू-भागको मौसम भने सफा रहनेछ ।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ७ : ०३ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा