१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एकै दिन थपिए ३३७ नयाँ कोरोना संक्रमित, काठमाडौमा मात्र ११६ थपिए



काठमाडौं । नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या थपिंदै गएको छ । २ अंकमा झरेको कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा थपिएर ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा ११६ जनामा कोरोना पुष्टि भएको छ।

आजको तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ। पछिल्लो २४ घण्टामा १ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ भने १५१ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा २ लाख ७३ हजार ८८६ जना कोरोना संक्रमित निको भएका छन्भन् संक्रमणका कारण ३ हजार ३९ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ३८ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे