१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पर्वतका कोरोना संक्रमितको बुटवलमा मृत्यु, रुपन्देहीमा थपिए ४८ नयाँ संक्रमित



बुटवल । जिल्ला बाहिरबाट उपचारका लागि लुम्बिनी अस्पतालको कोरोना वार्डमा भर्ना भएका एकजना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

भारतबाट फर्के लगत्तै स्वास्थ्यमा खराबी अएको पर्वत पयुँ ५ का ३८ वर्षिय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको हो । बिगत १० दिन देखि उच्च ज्वरो आएपनि उनको ५ दिन अघि मात्र स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएका उनको आज साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

रुपन्देहीमा आज मात्र नयाँ ४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरमा मात्र २१ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा हाल सम्म १५७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : २३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा