२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पत्रकार महासंघको झन्डा ओढाई गरियो पौडेलको अन्त्येष्टि 



कपिलवस्तु । सडक दुर्घटनामा परि हिजो मृत्यु भएका कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको आज अन्त्येष्टि गरिएको छ । पत्रकार पौडेलको अन्त्येष्टि अघि पत्रकार महासंघको झण्डा ओढाईएको थियो ।

महासंघका प्रदेश अध्यक्ष वसन्त गिरि, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य बुटवलका पत्रकार डिआअर घिमिरे लगायतले पौडेलको शवमा महासंघको झन्डा ओढाएका थिए।

अन्त्यस्ती पूर्व लक्ष्मणघाटमा गरिएको श्रद्धान्जली सभामा महासंघका जिल्ला सचिब जानू पान्डेले पत्राचार नन्दराम पौडेलको योगदान र जीवनिको बारे जानकारी गराएका थिए ।

कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ स्थित चप्पर गाउमा हिजो साझ ७।३० बजे पछाडिबाट आउदै गरेको ट्रकले मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पौडेलको निधन भएको थियो ।

बामपंथी झुकाब भएका पौडेल नेकपाका जिल्ला कमिटी सदस्य समेत रहेका थिए ।

पौडेलका एक श्रीमती एक छोरी र दुई छोराहरु रहेका छन ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ०८ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको