२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्दा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको नाममा प्रस्तावित गरिएको छ । अविश्सावको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना सांसदले हस्ताक्षर गरेका छन् ।

बुधबार मात्र मुख्यमन्त्रीलाई दिँदै आएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनमोर्चाका सांसदले प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । यद्यपी, राजमोले प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारिसकेको छ ।

आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मध्यरातमा प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : ३४ बजे

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच