१७ असार २०८३, बुधबार | July 1, 2026

माओवादी केन्द्रले भोलि बोलायो स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

सोमबार दिउँसो १ बजे बैठक बोलाइएको बैठकमा समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले आजै चितवनको माडीमा केहीदिनभित्र केपी ओलीको निरंकुश सरकार ढल्ने र नयाँ कायापलट हुने दाबी गरेकै भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

आजै साँझ माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच बैठक समेत हुँदैछ ।

दलहरुबीच अहिलेसम्म सहमति नजुट्दा माओवादी केन्द्रले ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन सकेको छैन ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : २७ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज