४ पुस २०८२, शुक्रबार | December 19, 2025

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका-४ की ५२ वर्षीया महिलाको उपचारको क्रममा आइतबार दिउँसो ३ः५५ बजे मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि चैत ३१ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

यसअघि ३ घण्टाका बीचमा भेरी अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

ओलीका अनुसार बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९७ पुगेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको