१६ चैत्र २०८२, सोमबार | March 30, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर आज बस्नेगरी स्थगित भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा सरकारले दलहरु र सभामुखसँग परामर्श नगरी हठात संसद अधिवेशन अन्त्य गरेपछिको अवस्थामा सरकार विरुद्ध कसरी प्रस्तुत हुने विषयमा छलफल गरी निस्कर्ष निकालिने एक नेताले बताए ।

माओवादी केन्द्रले केपी ओली सरकार विरुद्ध कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउन पहल गरिरहेको छ । तर, जसपाको एक पक्ष र कांग्रेसकै सभापति शेरबहादुर देउवासमेत अहिलेसम्म यसका लागि तयार बनिसकेका छैनन् ।

अविश्वासको प्रस्ताव ल्याउन अन्तिमसम्म प्रयत्न गर्ने सम्भव नभए सरकारलाई कानुनी रुपमा रहँदै आएको समर्थन फिर्ता लिने विषयलाई पनि माओवादीले टुंगो लगाउनेछ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : २४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन