८ बैशाख २०८१, शनिबार | April 20, 2024

आजको मौसम : सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौं । देशका सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै आज राति देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको सवभागले जनाएको छ ।

मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना रहेका क्षेत्रमा सर्तक हुन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ५६ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा