२९ चैत्र २०८२, आइतबार | April 13, 2026

बर्दियामा अक्सिजन सुबिधा सहित ८ वटै पालिकामा कोरोना अस्पताल संचालनमा आउँदै



बर्दिया । बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगिसक्दापनि स्थानीयतहका जनप्रतिनिधिहरु चुपचाप बसिरहेका बेला छिमेकि जिल्ला बर्दियामा भने प्रत्यक पालिकामा अक्सिजन सहितको कोरोना अस्पताल संचालनमा आउने भएको छ । बर्दियाका ८ वर्ट पालिकामा अक्सिजन सहितको कोरोना अस्पताल संचालनमा ल्याउन थालिएको हो ।

८ वटै पालिकामा बिषेशज्ञ चिकित्सक सहितको कोरोना अस्पताल संचालनमा ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय बर्दियाका अधिकृत तथा कोरोना फोकलपर्हन नरेशबाबु श्रेष्ठले बताए । २० बेड रहने कोरोना अस्पतालमा अक्सिजनको व्यवस्थापन हुँदै गरेको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बर्दियामा कोरोना विरुद्धको दोस्रो चरणको खोप अन्तर्गत ३८४५ पुरुष र १४७७ पुरुषले कोरोना विरुद्धको खोप लगाएका छन् । बर्दियामा ७ गतेबाट दोस्रो चरणको खोप दिन सुरु गरिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : २१ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्