८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलमा ३६ वर्षीया कोरोना संक्रमण महिलाको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल कोरोना अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

चैत ३० गते पहिलो पिसिआर परिक्षण गर्दा कोरोना संक्रमित देखिएकी ती महिलालाइ बैशाख ३ गते अस्पताल भर्ना गरीएको थियो ।

उनको आज दोस्रो पिसिआर परिक्षण गर्दा पुन कोरोना संक्रमण देखिएकी उनको आज साझ ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ३६ बजे

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा

आजको मौसम : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा